दुवै अध्यादेश फिर्ता लिने सरकारको निर्णय

सरकारले सोमबार जारी गरेका दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । दल विभाजनको प्रावधान खुकुलो बनाउने र संवैधानिक परिषद्‍सम्बन्धि अध्यादेश फिर्ता गर्ने निर्णय निर्णय मन्त्रिपरिषद् बैठकले गरेको एक मन्त्रीले बताए ।  प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठक । तस्बिरः राजन काफ्ले/प्रधानमन्त्रीको स्वकीय सचिवालय

अध्यादेशको चौतर्फी विरोध भएपछि बिहीबार पार्टी नेताहरुसँगको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिने बताएका थिए।

मन्त्रिपरिषदले अध्यादेश खारेज गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो।

Comments

Related News

Image

बागमती प्रदेशसभा वैठकः चिनका नेपाली उद्धारमा सरकारको ढिलाई

।बागमती प्रदेशका सांसदहरुले नेपाली विद्यार्थीहरुको उद्धारमा संघीय सरकारको ढिलासुस्ती भएको भन्दै प्रश्न गरेका छन् । बागमती प्रदेशसभाको आज सोमबार भएको....

Image

नेकपा केन्द्रीय कमिटी बैठक: सबै विभाग सक्रिय

नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठक सम्पन्न भएपछि पार्टीका विभिन्न विभाग सक्रिय भएका छन् । विभागहरू क्रियाशील भएर आआफ्नो....

Image

स्थानीय तहमा पुगेका ५६०० आयोजनामा गरिबी निवारण कोषको चासो

विश्व बैंकले सहयोग रोकेपछि निष्क्रिय भएको गरिबी निवारण कोषले स्थानीय तहमा हस्तान्तरण भएका आफ्ना कार्यक्रमबारे चासो राखेको छ । ती....

PALUNG WEATHER