काेराेना कहर: थाहा नगरपालिकाकाे नमुना काम

काेभिड १९ काे कारण गत चैत ११ गतेदेखि मुलुक लकडाउनमा छ । यतिबेला नेपााल मात्र हाेइन, विश्व नै लकडाउनकाे अवस्थामा छ । यस्ताे बेला विश्वव्यापी सन्त्रासकाे विषय बनेकाे काेराेनाकाे छेकथाम मात्र हाेइन, लकडाउनसँगै डट्काराे बनेकाे जनजीविकाकाे सवाललाई सरकारहरुले सम्बाेधन गर्न अति अावश्यक छ । 

याे विषयलाई बागमती प्रदेशकाे १ सय १९ स्थानीय  तहहरुमध्ये मकवानपुरकाे थाहा नगरपालिकाले कसरी अघि बढाइरहेकाे छ त? यति बुझ्न विभिन्न संचारमाध्यममा प्रकाशित सामग्रीहरु हेर्दा प्रष्ट हुन्छ । यसकाे लागि तलका लिङ्कहरु खाेल्नुहाेस् : 

Comments

Related News

Image

वित्तीय कारोबार गर्ने सहकारीका लागि छुट्टै ऐन ल्याइने

काठमाडौं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले वित्तीय कारोबार गर्ने सहकारी संस्थाका लागि छुट्टै ऐन ल्याउने तयारी गरिएको....

Image

नेकपा थाहानगर कमिटी पार्टी निर्माणमा जुट्दै

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टीको थाहानगर कमिटी अहिले नगरमा पार्टी निर्माणमा....

Image

नेकपा केन्द्रीय कमिटी बैठक: सबै विभाग सक्रिय

नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठक सम्पन्न भएपछि पार्टीका विभिन्न विभाग सक्रिय भएका छन् । विभागहरू क्रियाशील भएर आआफ्नो....

PALUNG WEATHER