‘जनता सामाजवादी पार्टी’ निर्वाचन आयोगमा औपचारिक रुपमा दर्ता

‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ। बिहीबार बिहान ११ बजे निर्वाचन आयोगमा ‘जनता समाजवादी पार्टी’ दर्ता भएको हो । दुई पार्टी एकतापछि दर्ता भएको उक्त पार्टीको निर्वाचन आयोगमा दर्ता नम्बर १३८८ छ। दुवै दलका अध्यक्षसहितका नेताहरु कान्तिपथस्थित आयोगको कार्यालयमा पुगेर पार्टी एकताको लिखित जानकारी दिएर दर्ता गराएका हुन्। जनता पार्टीका नेता राजेन्द्र महतोले आफूहरुले पार्टी एकताको जानकारी निर्वाचन आयोगमा गराएको र एकताको बाँकी प्रक्रिया कोरोनापछि पछि पूरा गर्ने जानकारी दिए। बुधबार राति समाजवादी र राजपाबीच पार्टी एकता भएर नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखिएको हो ।

Comments

Related News

Image

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आवश्यक जनशक्ति अभावमा प्रदेश सरकारलाई काम गर्न अप्ठ्यारो

प्रदेश लोकसेवा आयोग वाग्मती प्रदेशद्वारा बिहीबार अयोजित ‘अन्तर प्रदेश लोकसेवा आयोग’ सम्बन्धी कार्याशालालाई सम्बोधन गर्दै उनले सङ्घीय सरकारले निजामती सेवा....

Image

दाङमा अत्याधुनिक हतियार फेला

जिल्ला प्रहरी कार्यालय दाङले ठूलो मात्रामा अत्याधुनिक हतियार फेला पारेको छ । प्रहरीले शुक्रबार बेलुकी गढवा गाउँपालिका र कपिलवस्तुको शिवनगर....

Image

७० औँ प्रजातन्त्र दिवस : देशैभर विविध कार्यक्रम गरि मनाईंदै, टुँडीखेलमा विशेष प्रस्तुती

 जनताद्वारा जनताका लागी गरिने हितकारी शासन अभ्यासलाई प्रजातन्त्र भनिन्छ । एक सय चार वर्ष लामो जाहानियाँ राणा शासनको अन्त्य गरी....

PALUNG WEATHER