बागमती प्रदेशमा तिब्र गतिमा फैलिँदै कोरोना संक्रमण,संख्या २ सय १२ पुग्यो

बागमती प्रदेशमा कोरोनाको संक्रमण तिब्र गतिमा फैलिँदै गएको देखिएको छ ।

आईतबार बागमती प्रदेशमा थप २७ संक्रमित थपिएका छन् । यो संगै बागमती प्रदेशमा संक्रमितको संख्या २ सय १२ पुगेको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालय अनुसार आईतबार थपिनेमा धादिङका २५ जनामा ६ महिला र १९ पुरुषहरु रहेका छन् भने रामेछापका २ पुरुष रहेका छन् ।

यो संगै धादिङमा कोरोना संक्रमितको संख्या ८३ पुगेको छ भने रामेछापमा संक्रमितको संख्या २१ पुगेको छ ।

यसैगरि हालसम्म बागमती प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ रहेको छ भने कोरोना निको हुनेको संख्या ४६ रहेको छ ।


Comments

Related News

Image

थाहा नगरपालिकामा बिदेशबाट फर्किएकाहरुको विवरण राख्न शुरु

मकवानपुरको थाहा नगरपालिकाले आफ्नो नगरमा फागुन १५ यता विदेशबाट फर्केका नागरिकहरुको विवरण राख्न शुरु गरेको छ । सरकारले राष्ट्रव्यापी रुपमा....

Image

यसरी शुरु भयो ३ वर्षे इन्द्रायणी जात्रा (फाेटाे फिचरसहित)

मकवानपुरको थाहा नगरपालिकास्थित पालुङमा मध्यकालीन समयदेखि नै प्रचलनमा रहेको ३ वर्षे इन्द्रायणी जात्रा आज विहीबारबाट शुरु भएको छ । थाहा–२....

Image

कोरोना त्रासः बागमती प्रदेश सरकारले गरेका प्रयास

 बिश्वव्यापी रुपमा फैलीएको कोरोना भाइरसको त्रास वढेसंगै बागमती प्रदेश सरकारले पनि राम्रा काम गरेको छ । कोरोनाको रोकथामका लागि आइसोलेसन,....

PALUNG WEATHER