बागमती प्रदेशमा तिब्र गतिमा फैलिँदै कोरोना संक्रमण,संख्या २ सय १२ पुग्यो

बागमती प्रदेशमा कोरोनाको संक्रमण तिब्र गतिमा फैलिँदै गएको देखिएको छ ।

आईतबार बागमती प्रदेशमा थप २७ संक्रमित थपिएका छन् । यो संगै बागमती प्रदेशमा संक्रमितको संख्या २ सय १२ पुगेको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालय अनुसार आईतबार थपिनेमा धादिङका २५ जनामा ६ महिला र १९ पुरुषहरु रहेका छन् भने रामेछापका २ पुरुष रहेका छन् ।

यो संगै धादिङमा कोरोना संक्रमितको संख्या ८३ पुगेको छ भने रामेछापमा संक्रमितको संख्या २१ पुगेको छ ।

यसैगरि हालसम्म बागमती प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ रहेको छ भने कोरोना निको हुनेको संख्या ४६ रहेको छ ।


Comments

Related News

Image

बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ८५

 बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ८५ पुगेको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अनुसार शनिबार प्रदेशमा थप....

Image

हेटौंडाको बसपार्क बाट २१ किलो गाँजा सहित २ जना पक्राउ

मंगलबार प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर १० स्थित बसपाकमा काठमाण्डौबाट काकडभिट्टा तर्फ जाँदै गरेको ना ५ ख ४९० नंबर....

Image

थाहानगरका मनकारी घरधनी, जस्ले गरे तीन महिना घरभाडा नलिने घोषँणा

कोरोना भाइरस (कोभिड १९)को सन्त्रासले विश्वलाई नै आतंकित बनाएको छ । यसको रोकथाम तथा नियन्त्रणका लागि  सरकारले पनि विभिन्न पहल....