बागमती प्रदेशमा हालसम्म ४८ जना संक्रमित डिस्चार्ज

बागमती प्रदेशमा हाल सम्म १ सय ८५ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखा परेको छ । संक्रमित मध्यमा धेरैजसो उपचाररत छन् । कोरोना भाइरसका कारण बागमती प्रदेशभरीमा चार जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

४६ जना कोरोना संक्रमित उपचार पछी विभिन्न अस्पतालबाट डिस्चार्ज भएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिए ।

बागमती प्रदेशका १३ जिल्ला मध्यमा सवै भन्दा वढी काठमाण्डौ उपत्यकामा कोरोना संक्रमित भेटिएका छन् । नेपालमा कोरोना संक्रमितको सख्या ५ हजार ३ सय ३५ जना नाघ्दा बागमती प्रदेशमा भने एक सय ८५ जना संक्रमित फेला परेका हुन् । संक्रमित धेरैको आइसोलेसनमा उपचार भइरहेको छ ।

पछील्लो समयमा कोरोना जाँच गर्ने दायरा पनि प्रदेश सरकारले वढाएसंगै कोरोना संक्रमित पनि वढ्दै गएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । 

Comments

Related News

Image

कोरोनाबाट मृत्यु भएमा कसरी हुन्छ अन्त्यष्टि ? यस्तो छ शव व्यवस्थापन कार्यविधि

  नेपालमा पहिलोपटक कोरोनाबाट ज्यान गुमाएकी २९ वर्षीय महिलाको पशुपति आर्यघाटमा गएराती दाहसंस्कार भएको छ । उनको दाहसंस्कार सरकारले बनाएको....

Image

सरकारले सार्वजनिक गर्‍यो नेपालको नयाँ नक्सा

सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक....

Image

सप्तरीबाट ठूलो मात्रामा लागुऔषधसहित युवक पक्राउ

सप्तरीको खडक नगरपालिका–५ गरुराहाबाट अस्थायी प्रहरीपोष्ट खरचुहियाको टोलीले खडक नगरपालिका–५ रञ्जितपुर बस्ने २५ वर्षीय प्रभु चौधरीलाई लागुऔषधसहित पक्राउ गरेको प्रहरीले....