बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ८५

 बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ८५ पुगेको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अनुसार शनिबार प्रदेशमा थप एक जना कोरोना पुष्टि भए संगै संक्रमितको संख्या १ सय ८५ पुगेको हो ।शनिबार थपिनेमा सिन्धुली जिल्लाको कमलामाई १० का १९ वर्षीया पुरुष रहेका छन् । यसैगरि हालसम्म बागमती प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ रहेको छ भने कोरोना निको हुनेको संख्या ४६ रहेको छ ।

Comments

Related News

Image

विश्व स्वास्थ्य संगठनको आकस्मिक बैठक बस्दै

जेनेभा,विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को आकस्मिक बैठक बिहीबार बस्ने भएको छ । उक्त संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले यो जानकारी दिएको....

Image

थाहामा अत्यावश्यकीय प्रदायकलाई मास्क र सेनिटाइजर अनिवार्य

थाहा नगरपाकिाले अत्यावश्यकीय सेवा प्रवाह गर्दा मास्क र सेनिटाइजर अनिवार्य लगाउन निर्देशन जारी गरेको छ । कोरोना भाइरस रोकथाम तथा....

Image

प्रदेशको राजधानी हेटौंडामै कोरोनासंग जुध्ने सामाग्रीको अभाव

बागमती प्रदेशको राजधानी हेटाडाका सवैजसो मन्त्रालयमा वैठक वसेर कोरोना भाइरसबाट बेलैमा सचेत रहनका लागि बैठकहरु धेरै पटक भएका छन् ।....