भारतको ऐतिहासिक नक्सामा पनि लिपुलेक र लिम्पियाधुरा नेपालकै

नेपालको नक्साबाट गायब भएको लिपुलेक र लिम्पियाधुरालाई भारतको ऐतिहासिक नक्सामा कालापानीको शिर हो सीमा छुट्याएको पाइएको छ ।

भारतले सन् १८२३, १८४८ र १८५८ मा जारी गरेको नक्सामा कालीनदीलाई सीमा क्षेत्र मानिएको छ जसको मुहान लिम्पियाधुरामा पर्ने उल्लेख छ । भारत आफैंले जारी गरेको पुरानो नक्सा नै ऐतिहासिक प्र्रमाण हो ।

सन् १८३० मा सर्भे भएको आधारमा जारी हिन्दुस्तानको पश्चिमी प्रदेशको नक्सामा लिम्पियाधुराबाट बग्ने कालीनदीको मुहानलाई नेपालको सिमानाका रुपमा उल्लेख गरिएको छ ।

भारत आफैले पुनः प्रिन्ट गरेर सन् १८४८ मा नक्सा जारी गर्दा पनि लिम्पियाधुराबाट बग्ने कालीनदीलाई सीमा मानेको छ । तर, अहिले भारतले सानो खोलालाई कालीनली भएको दाबी गर्दै आएको छ ।

Comments

Related News

Image

‘घामड शेरे’ हेरेपछि सेलिब्रेटीले भने, ‘खोट दिने ठाउँ छैन’

काठमाण्डाै‌ शुक्रबारबाट हेमराज विसी निर्देशित फिल्म ‘घामड शेरे’ प्रदर्शनमा आएको छ । रिलिजपूर्ण फिल्मको नामलाई कांग्रेस नेता शेरबहादुरसँग जोडेर विभिन्न....

Image

वाह्, नेपाली कलाकारमा क्या क्रेज छ गोविन्दाको !

वीरगन्ज नेपाली आमाकी छोरी सुनिता अहुजासँग विवाह गरेपछि बलिउड सुपरस्टार गोविन्दाका लागि नेपाल पानी-पधेँरोझैँ भएको छ । उनी थुप्रैपटक नेपाल....

Image

कर तिर्ने समय बढ्यो, कुन कर कहिलेसम्म तिर्ने? (सूचीसहित)

लकडाउनका कारण परेको समस्यालाई ख्याल गर्दै सरकारले कर तिर्ने समय थप गरेको छ । वैशाख १४ गते बसेको मन्त्रिपरिषद्ले पारित....