अपरान्ह ४ बजे सर्वदलीय बैठक बस्दै

सरकारले बुधबार सर्वदलीय बैठक बोलाएको छ । बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बोलाएको प्रधानमन्त्रीको सचिवालये जनाएको छ ।

उक्त बैठकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा सीमा समस्या समाधानका विषयमा छलफल हुने भएको छ ।

Comments

Related News

Image

दुवै अध्यादेश फिर्ता लिने सरकारको निर्णय

सरकारले सोमबार जारी गरेका दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । दल विभाजनको प्रावधान खुकुलो बनाउने र संवैधानिक परिषद्‍सम्बन्धि अध्यादेश फिर्ता....

Image

विप्लव मकवानपुरका चारजनाले गरे पार्टी परित्याग

न्युज क्लब नेपालमा भएको पत्रकार सम्मेलन पत्रकार सम्मेलनगरि नेकपा कार्यकर्ताहरु हेटौँडा १४ का उक्कलबहादुर गोले, हेटौँडा ६ का अर्जुनप्रसाद चौँलागाई,....

Image

चित्लाङ–थानकोट सडक निर्माणमा ढिलाइ भएपछि चित्लाङबासी आन्दोलित

चित्लाङ–थानकोट सडक (गणेश मान सिंह मार्ग) निर्माणमा ठेकेदार कम्पनीले निरन्तर लापरबाही गरेको भन्दै स्थानीयले आइतबार बिरोध गरेका छन् । चित्लाङबासीले....

PALUNG WEATHER