थेग्नै नसक्ने गरी संक्रमण फैलिए घरमै उपचार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समुदायबाट समुदायमा संक्रमण फैलिएको अवस्थामा त्यसलाई पूर्ण रूपमा नियन्त्रणमा लिने गरी घरमै उपचार गर्ने व्यवस्था मिलाउने तयारी थालेको छ ।

कोरोना महामारीको सम्भावित जोखिम कम गर्न सबै उपाय अपनाएर जुधिरहेको सरकारले संक्रमण रोकथाम र नियन्त्रणका लागि चारवटा रणनीति बनाएको थियो ।

रणनीतिअनुसार नै व्यवस्थित किसिमले काम गरिएकाले कोरोना संक्रमणको दर बढ्न नपाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जानकारी दिए ।

सचिव कोइरालाका अनुसार संक्रमण दर थेग्नै नसक्ने गरी फैलिए घरमै गएर उपचार गर्ने व्यवस्था मिलाउनेसम्मको तयारी गरिएकाले आत्तिनुपर्ने अवस्था छैन । ‘हालसम्म नेपालमा ५९ जनामा कोभिड–१९ पोजेटिभ देखिएको छ भने १६ जना निको भएर घर फर्किएका छन् ।  

Comments

Related News

Image

नेपालमा कोरोना नियन्त्रणका लागि स्थानीय सरकारले भूमिका बढाउनुपर्ने डब्लुएचओको सुझाव

विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा।जोस भ्याण्डिलेरले स्थानीय सरकारलाई कोरोना संक्रमण नियन्त्रणमा भूमिका र सक्रियता बढाउन सुझाव दिएका छन् ।....

Image

बागमती प्रदेशका ६४२ स्वास्थ्य संस्थामा न्युनतम सेवा मापदण्ड

प्रदेशका एक सय १९ वटै स्थानीय तहमा न्युनतम सेवा मापदण्ड पुगेको हो । प्रदेशमा रहेका ६ सय ४२ वटै स्वास्थ्य....

Image

थाहा-११, नाैखण्डेमा निःशुल्क स्वास्थ्य परीक्षण

थाहा नगरपालिका टिष्टुङ स्वास्थ्य चौकीको व्यवस्थापनमा निःशुल्क स्वासथ्य शिविर सम्पन्न भएको छ ।  नेपाल परिवार नियोजन संघ मकवानपुरको प्राविधिक सहयोगमा....