अर्थ

सरकारले राहतकाे सट्टा काम, दाम र माम दिने image

सरकारले राहतकाे सट्टा काम, दाम र माम दिने

सरकारले असंगठित क्षेत्रमा काम गर्ने मजदुरहरुलाई न्यूनतम रोजगारीको व्यवस्था गर्ने भएको छ। असंगठित क्षेत्रमा दैनिक ज्यालादारी गर्दै आएका श्रमिक मजदुरको सम्बन्धमा कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणको कामबाट रोजगारी गुमाउने र कामबिहीन भएकाहरुलाई स्थानीय तह वा प्रदेश तहमा हुने सार्वजनिक निर्माण कार्यमा लगाउने निर्णय मन्त्रिरिषद्को बैठकले गरेको छ। बिहीबार....

More News

Image

सरकारले राहतकाे सट्टा काम, दाम र माम दिने

सरकारले असंगठित क्षेत्रमा काम गर्ने मजदुरहरुलाई न्यूनतम रोजगारीको व्यवस्था गर्ने भएको छ। असंगठित क्षेत्रमा दैनिक ज्यालादारी गर्दै आएका श्रमिक मजदुरको....

Image

कर तिर्ने समय बढ्यो, कुन कर कहिलेसम्म तिर्ने? (सूचीसहित)

लकडाउनका कारण परेको समस्यालाई ख्याल गर्दै सरकारले कर तिर्ने समय थप गरेको छ । वैशाख १४ गते बसेको मन्त्रिपरिषद्ले पारित....

Image

श्रमिकलाई वैशाख महिनाको पूरै तलब दिनुपर्ने, ५० प्रतिशत तुरुन्तै

औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकले वैशाख महिनाको पनि तलब पूरै पाउने भएका छन् । सरकारले गरेको निर्णयअनुसार चालु आर्थिक वर्षको....

Image

कृषि उत्पादन बजार पुर्‍याउँदा लाग्ने ढुवानी खर्चमा २५ प्रतिशत अनुदान

सरकारले कृषि तथा पशुपन्छीजन्य उत्पादन नजिकको बजारसम्म पुर्‍याउँदा लाग्ने ढुवानी खर्चमा २५ प्रतिशत अनुदान घोषणा गरेको छ । सरकारले बिहीबार....

Image

निजी विद्यालयले चैतको शुल्क लिन नपाउने, पुँजी अभाव भए सरकारले सघाउने

सरकारले चैत महिनाभर निजी विद्यालयले शुल्क लिन नपाउने यसअघिको निर्णयलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ । १४ वैशाखमा....

Image

तरकारीको बजार खोज्दै थाहानगर उद्योग वाणिज्य संघ

खेतबारीबाट धमाधम तरकारी निकाल्नुपर्ने बेला बेच्ने ठाउँ नै नभए पछि थाहा नगर उद्योग वाणिज्य संघ बजारको खोजीमा लागेको छ ।....

Image

बाँझो जमिनमा खेती गर्न थाहा नगरपालिकाले अनुदान दिने 

बाँझो रहेको जग्गामा खेती गर्न थाहा नगरपालिकाले अनुदान उपलब्ध गराउने भएको छ । थाहा नगरमा कुनै पनि जग्गा बाँझो नराखी....

Image

कुण्डलदेवी सहकारीले व्याजमा छुट दिने

थाहा नगरपालिकाको दामनमा कार्यालय रहेको कुण्डलदेवी बहुउद्धेश्यीय सहकारी संस्था लि. ले लकडाउनका कारण सहकारीमा कर्जाको सावाँव्याज बुझाउन आउन नसकेका सदस्यहरुलाई....

Image

यो हो नयाँगाउँ झरना(फोटो फिचरसहित)

सयौं पर्यटकीय गन्तव्यहरुको नगर थाहा नगरपालिकामा धेरैको आँखा नपुगेको तर पर्यटक कुरेर बसेको एउटा झरना रहेको छ । स्थानीय युवाहरुले....

Image

थाहानगरको तरकारी निकासीका लागि मुख्यमन्त्री पौडेलको चासो

बेमौसमी तरकारीको पकेट क्षेत्र मकवानपुरको थाहानगरमा उत्पादित हरियो तरकारीलाई बजारसम्म पु¥याउने विषयमा बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले चासो व्यक्त....

Image

पानोरमा प्रकरणमा कोही दोषी देखिएन : थाहा होटल एसोसिएसन 

गत माघको पहिलो साता दामनको एभरेष्ट पानोरमा रिसोर्टमा ८ जना भारतीय नागरिकको ज्यान गएको घटनामा कुनै पक्ष पनि दोषी नदेखिएको....

Image

थाहाका अग्ला डाँडामा हिमपात

मकवानपुरकाे पर्यटकीय क्षेत्र थाहा नगरपालिकाकाे अग्ला डाडाहरुमा शनिबार राति हिमपात भएको छ । थाहा नगरकाेे सीमभन्ज्याङ, केसरीभन्ज्याङ, काेटथुम्की लगायत डाडाहरुमा....

Image

महिलाहरुलाई सेनेटरी प्याड बनाउने तालिम

थाहा नगरपालिकाको ओखरबजारमा महिनावारी हुँदा प्रयोग गरिने सेनेटरी प्याड बनाउन अगुवा महिलाहरुलाई तालिम दिइएको छ । रोटरी क्लब अफ काठमाण्डु, रोटरी....

Image

सीमभन्ज्याङमा हिउँ झ¥यो, जमेन

विहानैदेखि बढेको चिसो र सीमसीम पानीसँगै मकवानपुरको सर्वोच्च सीमभन्ज्याङ क्षेत्रमा हल्का हिमपात भएको छ । हल्का वर्षासँगै दिउँसो करिब साँढे....

Image

प्रधानमन्त्री रोजगार कार्यक्रम थप व्यवस्थित बनाइँदै

  सञ्चालनको पहिलो वर्षमै व्यापक आलोचना भएपछि सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यविधिमा हेरफेर गरेको छ । कार्यक्रमअन्तर्गत रोजगार पाउन अब....

Image

चित्लाङ–थानकोट सडक निर्माणमा ढिलाइ भएपछि चित्लाङबासी आन्दोलित

चित्लाङ–थानकोट सडक (गणेश मान सिंह मार्ग) निर्माणमा ठेकेदार कम्पनीले निरन्तर लापरबाही गरेको भन्दै स्थानीयले आइतबार बिरोध गरेका छन् । चित्लाङबासीले....

Image

कुण्डलदेवी बहुउद्धेश्यीय सहकारी संस्थाको १९ औं वार्षिक साधारण सभा

कुण्डलदेवी बहुउद्धेश्यीय सहकारी संस्थाको १९ औं वार्षिक साधारण सभा थाहानगरको दामनमा शनिबार सम्पन्न भएको छ ।थाहा नगरपालिका–४ का वडा अध्यक्ष....

Image

हेटौंडा औद्योगिक क्षेत्रमा कार्यरत महिला श्रमिकको पीडाः ‘न्यूनतम पारिश्रमिक पनि दिएनन्’

हेटौंडा औद्योगिक क्षेत्रभित्रका साना ठूला उद्योगहरुमा ६ सयको हाराहारीमा महिला श्रमिक कार्यरत छन् । यहाँका केही उद्योगमा त सबै महिला....

Image

सहकारीका सदस्यहरु उत्पादनमुलक कार्यसँग जोडिनु पर्ने-नेतृ महालक्ष्मी उपाध्याय‘डिना’

नेपाली काँग्रेसकी नेतृ एवं पूर्व जलश्रोत राज्य मन्त्री महालक्ष्मी उपाध्याय‘डिना’ ले सहकारीका सदस्यहरु उत्पादनमुलक कार्यसँग जोडिनु पर्ने बताएकी छिन् ।....

Image

थाहा स्वास्थ सहकारीको अध्यक्षमा पुन: कार्की

थाहा स्वास्थ सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभाबाट हरिकृष्ण कार्की पुन: सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् । संस्थाको उपाध्यक्षमा....